Monday, December 6

जय किशन बस्नेत तना,वमा, उनको छोरीलाई यस्तो सम्म गरेछन,जयले छोरिलाई यसरि ब,चाए,जाहन्वी अझ बे,होस (भिडियो सहित)

October 10, 2021 72

नायक जय किशन बस्नेत त,नाब र आ,क्रोशमा छन । हिजो राती उनकी छोरी बिरामी भइन थानकोट देखी बानेशोर सम्म ह,तार ह,तार कुदा,एर लेराएर उपचार सुरु भयो । एक छिनमा रगत नि,काल्न लाग्दा २ पटक पो,खियो उनले सम्हाले आफुलाई । छोरी भित्र क,राइ रहेकी थिइ दु,ख्यो दु,ख्यो भनेर । जयले त्यो समय सम्झदै भने मलाई छोरिको पि,ढा सहन गा,ह्रो भैराको थियो ।

तर अचा,नक छोरीलाई उपचार हुँदै गरेको ठाउबाट आवाज आयो, अझ करा,उछेस्, यत्री ठुली भै सकी कती कराकी स,हनु पर्छ । छोरी फेरी अझ ठुलो आवाजमा करा,उन थाली नपि,ट्नुन मलाई किन चि,म्टेको भनेर अनि जयले भने म त्यहाँ पुगे किन यस्तो गरेको भने अनि हामी उपचार गर्दैनौ पाटनको मान,सिक आस्पताल लानु भने बाकी जयले भिडियोमा आफ्नो सबै कुरा पो,खेका छन हेरौ

प्रतिकृया दिनुहोस्