Tuesday, June 15

जन्म दिनमा पहिलो पटक केक काट्दा बालपन याद आयो भन्दै भावुक पुन्य,श्रीमतीको कुरा गर्दा मक्ख (भिडियो सहित)

March 28, 2021 38

पछिल्लो समय युट्युबमा केही व्यक्ति भाइ,रल भैरहेका छन् । त्यसरी भाइ,रल बन्नेहरुको सूचीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे), रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर लगायत छन् । त्यस मध्य सदाबहार छाइरहने नाम हो पुण्य गौतमको, उनी सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन् । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् ।

उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् । उनि भन्छन सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भाग्य नै फु,टे जस्तो भयो । उनि थप्छन आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भो,कैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन । उनले भा,वुक हुँदै भने अहिले म रि,नमा चु,र्लुम्म डु,बेको छु मनको ब,ह कहाँ पो,खौं । भिडियो सहित

प्रतिकृया दिनुहोस्